ताजा समाचार

माओवादी हेडक्वाटर पेरिसडाँडामा जे देखियो (फोटोफिचर)

काठमाडौं, ३ पुस । प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचन पछि माओवादी हेडक्वार्टरमा माओवादी नेताहरु जम्मा भएका छन् । निर्वाचनको समिक्षा, पार्टी एकिकरण, सरकार गठन लगायतका विषयमा छलफल गर्न माओवादी केन्द्रको कार्यालय बैठब सुरु भएको हो ।

कार्यकर्ताहरु पनि नेताहरुको निर्णय पर्खेर बसिरहेका छन् । निर्वाचन पश्चात पेरिसडाँडामा भेला भएका माओवादी कार्यकर्ताहरुले वैठकको निर्णय कुरेर बसिरहेका हुन् ।

अब पार्टी एकताका वारेमा के हुदैछ ? सरकारमा कसरी सहभागी हुदैछ ? भन्ने विषयमा ध्यान केन्द्रीत गरिरहेका छन ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org