ताजा समाचार

के तपाईको अत्यधिक टाउको दुख्यो ? हो भने सेक्स गर्दा एकैछिनमा चट

एजेन्सी, ११ पुस । यौनलाई सामान्यतया गोप्य विषयका रुपमा लिईन्छ । प्राकृतिक रुपमा लिईने यौनका विषयमा अनेकन खोज तथा अनुसन्धान पनि भएका छन् । तर यी सबै भने पूर्ण छैनन् । यसको सुरुवात कसरी र कहिलेबाट भयो भन्ने कुरामा विभिन्न धारणाहरु छन् । पछिल्लो आधुनिक समाजमा यौनलाई पनि ओपन ईस्यू बनाईदै लगिएको पाईन्छ ।

यौन यस्तो विषय हो, जसका बारेमा सबैजनालाई गफ गर्न मन लाग्छ तर गफ गर्न लाज मान्छन् । यो यस्तो विषय हो जसका बारेमा विश्वभर अनेक खालका अध्ययन भइ नै रहेका छन् । यस सम्बन्धमा रोचक र अनौठा तथ्यहरू खुल्दै गइरहेका छन् । यौनका विषयमा रहेका केही रोचक तथ्यहरुः

१. यौनसम्पर्कले टाउँको दुखेको समस्यालाई प्रभावशाली रूपले नियन्त्रण गर्न सक्छ । यसैकारण पनि कतिपय मान्छेहरू टाउँको दुखेको समस्या कम गर्नका लागि समेत यौन सम्पर्क गर्ने गर्छन् । जर्मनीको यूनिवर्सिटी अफ मुनेस्टरमा न्यूरोलजिस्ट्सले गरेको अध्ययन अनुसार यौनसम्पर्क गर्दा टाउकोको दुखाई तुरुन्तै ठिक हुन्छ ।

अनुसन्धानमा संलग्न बैज्ञानिकहरुले यौनसम्पर्क गर्दा टाउकोको दुखाई तुरुन्तै ठिक हुने नयाँ तथ्य पत्ता लगाउँदै भनेका छन् टाउको दुखाई हुँदा सेक्स गर्नु औषधि खानुभन्दा कैयौ बढी असरदार छ । उनीहरुले सेक्सलाई टाउको दुखाईको अचूक औषधि भनेका छन् । सोधमा आधा सहभागीहरुले सेक्स गर्दा टाउको दुखाईमा राहत महसुस गरेको बताए । हरेक पाँच जनामध्ये एक विरामीले टाउको दुखाई सेक्स गरिसकेपछि पुरै ठिक हुने गरेको बताएको अनुसन्धानमा संलग्न बैज्ञानिकहरुले उल्लेख गरेका छन् ।

२.प्राचीन समयमा हाम्रा पूर्वजहरू (बोनोबोज्) एक आपसलाई स्वागत गर्दा स्वागतस्वरूप नै यौन सम्पर्क गर्ने गर्थे । परापूर्वक कालमा मानिसहरुले एक आपसमा यौन सम्पर्क गर्दथे ।

३. १९८९ मा रकबिच नामको एउटा सांगीतिक ब्यान्ड थियो । उनीहरू नाङ्गै गानाबजानाको काम गर्थे । सो समूहले एकपटक दर्शकहरूतर्फ एउटा स्वर्ण कण्डम फ्याँके र उनीहरूले भने कि जसले त्यो कण्डम समात्छ, चाहे ऊ पुरुष होस् या महिला, स्टेजको पछाडि बाजा बजाउनेहरूसँग उनले या उसले यौनसम्पर्क गर्नुपर्नेछ ।

४. रोन्डा रुजी नामकी एक मार्सल आर्टकी प्रशिक्षक हुन् जो उमेरले २९ पुगिन् । उनी भन्छिन् कि कुनै पनि खेल हुनुभन्दा अघि धेरैभन्दा धेरै यौनसम्पर्क गर्न उनी प्रयास गर्छिन् । यसो गर्दा शरीरमा टेस्टेटोरेन तह बढ्छ र खेलमा जित्न सकिन्छ ।

५. रोमका मान्छेहरू ठान्छन् कि अत्यधिक यौन सम्पर्क गर्नाले महिलाहरूको आँखाको परेलाका रौं झर्छ । यो कुराको वैज्ञानिक पुष्टी गर्ने आधार तै छैन् तर रोमका मानिसहरुले भने दावाका साथ धेरै यौनसम्पर्क गर्ने महिलाहरुको आँखाको परेलाका रौं झर्ने मान्यता राख्दछन् ।

६.क्यानडामा सन् १९६९ सम्म ओरल सेक्स (मुखको सहयोगले यौनमित्रको यौनाङ्ग उत्तेजित पार्दै यौनसम्पर्क गर्ने) अवैध थियो । सन् १९९० को दशकपछि मात्रै क्यानडामा ओरल सेक्सले मान्यता पाएको हो ।

७. संसारको सबैभन्दा गरीब मानिएको देश जाम्बियालाई महिलाहरूको आकर्षक यौन केन्द्र मानिन्छ । यहाँका काला युवकहरू नै महिलाहरूका मुख्य आकर्षण हुन् ।

८. पोर्न स्टार लिसा स्पार्कस्ले अहिलेसम्म ९१९ व्यक्तिसँग यौन सम्पर्क गरिसकेकी छन् ।

९. बेलायतमा सन् २०१३ देखि थालिएको एक रियलिटी सोको नाम हो सेक्स बक्स । यसमा स्टेजको अगाडि रहेको बक्स आकारको कोठामा पार्टनरसँग सहभागीले यौन सम्पर्क गर्नुपर्दथ्यो र त्यसपछि बाहिर आएर यौन सम्पर्क कस्तो भयो भनेर यौन विशेषज्ञहरूसँग बताउनुपर्दछ ।

१०. जापानमा ह्वाइट ह्यान्ड्स नामक एक गैरसरकारी संस्था छ जो यौनसम्पर्कका बेला पूर्ण सन्तुष्टि नपाएका व्यक्तिलाई यौन कामदार उपलब्धमार्फत सहयोग गर्दछ ।

 

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org