ताजा समाचार

यी देशहरुमा महिलाले स्तन देखाए मुत्युदण्ड सम्मको सजाँय

काठमाडौं, १२ पुस । विश्वमा यस्ता देशहरु छन्, उनीहरुले सामान्य गल्ती गरेपनि मृत्युदण्डको सजाय दिन्छन् । त्यो पनि महिलाको मामलामा उनीहरु अझ बढी सावधान हुन्छन् । महिलाहरुको स्तनले बच्चाको लागि दुध चुसाउने र यौनसम्पर्क बेला यौनउत्तेजना बढाउने का गर्छ । महिलाहरुको सुन्दरता स्तनमा हुन्छ । बच्चाका लागि स्तनपान गराउनु एउटा काम हो भने सेक्सका लागि पनि स्तनको प्रयोगलाई अति नै महत्वका साथ लिने गरिन्छ ।

समाजमा बिना कपडा हिन्न पाउने मागका साथ विभिन्न राष्ट्रहरुमा महिलाकर्मीहरुले क्याम्पिन नै चलाउने गर्छन् । तर, विश्वमा केही यस्ता राष्ट्रहरु रहेका छन् जहाँ स्तन देखाएमा कडा सजायको भागिदार हुनुपर्छ । महिला पक्षमा कानुन नभएको भन्दै बेलाबेला यस्ता देशहरुमा आन्दोलन समेत हुने गरेको छ ।

१. सिंगापुरमा स्तन देखाए ९० दिन जेलः
सिंगापुरमा यदि महिलाले सार्वजनिक स्थलमा स्तन देखाएमा ९० दिन जेल सजाय वा २ हजार अमेरिकी डलरसम्म जरिवाना तिर्न लगाइन्छ ।

२. टर्कीः
टर्कीमा यदि सार्वजनिक स्थलमा महिलाले स्तन देखाएमा जरिवाना तिर्न लगाइन्छ । सन् २०१४ मा डेपुटी प्रधानमन्त्री बुलेन्ट एरिन्कले सार्वजनिक स्थलमा महिलाहरुलाई हाँस्न समेत प्रतिबन्ध लगाउन प्रस्ताव राखेका थिए ।

३. आयरल्याण्डमा ६ महिना जेलः
महिलाले सार्वजनिक स्थलमा स्तन देखाएमा यस देशको कानुन अनुसार ६ महिना जेल सजाय वा ६३४. ८७ युरो जरिवाना तिर्नुपर्छ ।

४.ब्राजिलमा एक वर्ष सम्म जेलः
ब्राजिलको कानुन अनुसार यदि महिलाले सार्वजनिक स्थलमा स्तन देखाएर हिडेमा तीन महिना देखि एकवर्षसम्म जेल सजाय हुन्छ

५. मोनाको त मुत्युदण्ड पाईन्छः
मोनाकोमा सार्वजनिक स्थलमा स्तन देखाएमा मृत्युदण्डको सजाय दिने गरिन्छ ।

६.मेक्सिकोः
मेक्सिकोमा पनि खुलेआम स्तन देखाएमा कानुनी रुपमै कारबाही हुन्छ । यदि आमाले बच्चालाई खुलेआम स्तनपाउन गराउन छ भने लाइसेन्स लिनुपर्ने व्यवस्था रहेको छ । सन् २०१३ पश्चात यस विषयमा मेक्सिको सरकार लचिलो भएको देखिन्छ ।

७. युनाइटेड अरब इमिरेट्सः
युएईमा स्तन देखाएमा महिलालाई कम्तिमा ६ महिना वा सोभन्दा बढी जेल सजाय हुने नियम रहेको छ ।

८.रसीयाः
रसीयामा पुरुषहरुलाई माथि भागमा कपडाबिहिन भएर हिड्न कुनै रोकतोक छैन । तर, महिलाले त्यसो गरेमा ५० युरो जरिवाना तिर्न लगाइन्छ ।

९. सिरियाः
सिरियामा महिलाले हिजाब लगाउन नमानेमा वा स्तन देखाएमा सार्वजनिक रुपमा त्यस्ता महिलाहरुको बेइज्जत गर्ने, पिट्ने, जरिवाना तिर्न लगाउने गरिन्छ । सिरियामा यस्ता कार्य पुर्णत भगवान विरोधी भएको मानिन्छ ।

१०. पाकिस्तानः
पाकिस्तानमा तपाई स्मार्टफोन बोके झै बन्दुक लिएर हिड्न सक्नुहुन्छ । तर, सार्वजनिक स्थलमा महिलाले स्तन देखाएमा २ सय रुपैयाँ जरिवाना तिर्न लगाइन्छ ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org