ताजा समाचार

लौ हेर्नुहोस् बोतल झै कम्मर भएकी युवती, देख्दा छक्क पर्नुहोला

एजेन्सी । अधिकांश केटीहरुको चाहना स्लिम बन्ने हुन्छ । स्लिम केटीहरुलाई आफुलाई संसारकै सबैभन्दा सुन्दर र सबैले तारिफ गर्न योग्य मान्छन् । तर एक युवतीले आफ्नो फिगर यसरी मेन्टेन गरेकी छन् की उनलाई देखेर मानिसहरु छक्क पर्छन ।

फिगर बनाउन युवतीहरुले धेरै पसिना बगाउने गर्छन । यी युवतीले यति पसिना बगाएकी छन् की उनको कम्मर बोतल जस्तै छ । शरिरका अन्य अंग मोटै देखिएपनि कम्मर भने निकै पातलो छ ।

यी युवती भेनेज्वेलाकी मोडल एलेइरा एजेन्डानो हुन् । ६ बर्षको कडा मेहनतपछि उनको कम्मर यस्तो भएको हो ।

संसारकै सबैभन्दा अलग देखिका लागि उनले आफ्नो कम्मर २० इन्चको बनाएकी छन् । पातलो कम्मर बनाउनका लागि उनले २३ घण्टा टाइट कपडा लगाउथिन् । उनले २० पटक भन्दा बढी सर्जरी समेत गराएकी छन् ।

१९ बर्षको उमेरमा उनले पहिलो पटक छातीको सर्जरी गराएकी थिइन् । उनी परफेक्ट फिगरका माध्यमबाट संसारभर चिनिनँ चाहेको बताउँछिन् । आफ्नो फिगरसँग गहिरो प्रेम भएको उनको भनाई छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org