ताजा समाचार

न्यूयोर्कको एक अपार्टमेन्टमा आगलागी हुँदा १२ जनाको मृत्यु

एजेन्सी, १४ पुस । अमेरिकाको न्यूयोर्कमा रहेको अपार्टमेन्टमा आगलागी हुँदा १२ जनाको ज्यान गएको छ । न्यूयोर्कको ब्रोङस बोरोहमा फोरदाम युनिभर्सिटीसँगै रहेको अपार्टमेन्टमा भएको आगलागीमा ४ जना घाईते भएका छन् ।

आगो नियन्त्रणका लागि १ सय ५० भन्दा बढी अग्नि नियन्त्रक खटिएका छन् । अहिले अपार्टमेन्ट खाली गराइएको छ । आगो कसरी लाग्यो भन्नेबारे प्रष्ट हुन सकेको छैन । क्षतिको विवरण आउन बाँकी नै रहेको अधिकारीहरुले जनाएका छन् ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org