ताजा समाचार

लौ खतरा आयो ! अत्याधिक सेक्स गर्ने महिला बढी बुद्धिमानी

एजेन्सी । एक नयाँ अध्ययनले महिलाहरुले अत्यधिक सेक्स गर्नाले उनीहरुको स्मरण शक्ति बढ्ने देखाएको छ । क्यानाडाको म्याकगिल युनिभर्सिटीको रिसर्चका अनुसार सेक्सले महिलाहरुमा शब्दहरु सम्झिने शक्तिमा वृद्धि हुने उल्लेख गरेको छ ।

सो अध्ययनले पेनिस वजाइनल इन्टरकोस (पिविआइ) एक स्वस्थ युवा महिलाको स्मरण कार्य राम्रोसँग हुने देखिएको छ । यस अघि यहि किसिमको अध्ययन पशुमा गरिएको थियो र पछि यसलाई युवा महिला र खासगरी कलेजका विद्यार्थीहरुको बिचमा गरेको थियो । यस अध्ययनमा १८ देखि २९ बर्षका ७८ महिलाहरुको शब्द चयन र अनुहारको आधारमा कम्प्युटर मेमोरी प्रोग्राममा राखेर हेरिएको थियो ।

जसबाट अधिक सेक्स गर्ने महिलाहरुमा शब्दलाई याद गर्ने क्षमाता बढी देखिएको थियो । सो अध्ययनमा महिलाहरुमा अधिक सेक्स दिमागको एक हिस्सा, स्मरण प्रकृया र शरीरको स्नायु प्रणालीको एक महत्वपूर्ण विषय भएको बताएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org