ताजा समाचार

यस्ता अचम्मका साधु, जो लिंगको सहायताले गाडी तान्दै

एजेन्सी, २१ पुस । भारतमा एक साधुले सबैलाई चकित पार्ने कार्य गरेका छन् । इलाहावादमा हरेक वर्षको जनवरीमा लाग्ने माघी मेलामा एक साधुले लिंगको सहायतामा गाडी तानेर सबैलाई चकित पारेका हुन् । यो मेलामा लाखौं भक्तजन मकर संक्रान्तिमा नुहाउन आउने गर्छन् ।

यसका साथै हजारौं साधु, सन्त र सन्यासीहरु पनि यो मेलामा आउने गर्छन् । यसरी मेलामा आएको अवसर पारेर उक्त साधुले आफ्नो लिंगको सहायतामा सवारीसाधनलाई तानेर चकित बनाएका हुन् । ४५ दिनसम्म मनाईने उक्त मेलामा विभिन्न क्षेत्रबाट लाखौं भक्तजनहरु दर्शन गर्न आउने गर्दछन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org