ताजा समाचार

पूर्वराजा ज्ञानेन्द्रसँग भेट गर्दै उत्तर प्रदेशका मुख्यमन्त्रीले यस्तो लेखे

काठमाडौं, २४ पुस । पूर्वराजा ज्ञानेन्द्र शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी दायित्यनाथबीच भेटवार्ता भएको छ । पश्चिम नेपालको भ्रमणमा रहेका शाह योगीलाई भेट्न भन्दै लखउन गएका थिए । आफ्नो सरकारी आवासमा ज्ञानेन्द्रसँग भेट भएको भन्दै आदित्यनाथले तस्वीर ट्वीट गरेका छन् ।

उनले भेटवार्ताको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘आज लखनउस्थित सरकारी आवासमा नेपालका पूर्व नरेश श्री ज्ञानेन्द्र वीर विक्रम शाहसँग भेटवार्ता भयो । उहाँलाई अंग वस्त्र तथा कुम्भको चिन्ह उपहार दिइयो ।’

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org