ताजा समाचार

श्रीमती होटलमा अर्कैसँग सेक्स गरिरहँदा श्रीमानले देखेपछि…

एजेन्सी, २८ पुस । पतिले पत्निलाई धोका दिएको र पतिनले धोका दिएको अवस्थामा भेटे त्यो पल कस्तो होला ? अझ होटलको कोठामा आपतितजनक अवस्थामा फेला परे के होला ? यस्तै घटना घटेको छ भारतको उत्तर प्रदेश सरहानपुरमा ।

जहाँ श्रीमानलाई धोका दिँदै एक श्रीमती अर्कै युवकसँग होटलमा गएर बसेको अवस्थामा श्रीमान् होटलमा नै फिल्मी शैलीमा पुग्छन् । श्रीमतीलाई अर्कै युवकसँग यसरी रंगेहात भेटेपछि श्रीमानले १ घण्टासम्म होटलबाहिर हंगामा गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

श्रीमानले होटलबाहिर हंगामा गर्दै गर्दा अर्काकी श्रीमतीसँग होटलमा आपतितजनक अवस्थामा फेला परेका युवक भने भागेका छन् । १ वर्ष अघि मात्रै वैबाहिक बन्धनमा बाँधिएकी ति महिलाका दाजुले बहिनीलाई गलत काम गराएर प्रशस्त पैसा कमाउने गरेको आरोप लगाएका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org