कांग्रेसले छान्यो प्रतिनिधि सभामा जाने ४० समानुपातिक सांसद (नामावलीसहित)
काठमाडौं, २९ माघ । नेपाली कांग्रेसले प्रतिनिधिसभा समानुपातिक तर्फको उम्मेदवारको सूची टुंगो लगाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिले ४० समानुपातिक उम्मेदवारको सूची टुंगो लगाएको हो।
खस/आर्य (पुरुष)
१ बालकृष्ण खाँड खस/आर्य (पुरुष)
२ दिलेन्द्र बडु खस/आर्य (पुरुष)
३ किशोरसिंह राठौर खस/आर्य (पुरुष)
४ सत्यनारायण खनाल खस/आर्य (पुरुष)
५ सूर्यबहादुर केसी खस/आर्य (पुरुष)
६ मोहन पाण्डे खस/आर्य (पुरुष)
आदिवासी जनजाति
७ बहादुरसिंह लामा आदिवासी जनजाति (पुरुष)
८ कर्मा घले आदिवासी जनजाति (पुरुष)
९ उमेश श्रेष्ठ आदिवासी जनजाति (पुरुष)
१० लालकाजी गुरुङ आदिवासी जनजाति (पुरुष)
११ जिपछिरिङ लामा आदिवासी जनजाति (पुरुष)
१२ दिव्यमणि राजभण्डारी आदिवासी जनजाति (पुरुष)
दलित
१३ मानबहादुर विश्वकर्मा पुरुष
१४ मीन विश्वकर्मा पुरुष
१५ प्रकाश रसाइली पुरुष
मधेसी
१६ विनोद चौधरी पुरुष
१७ स्मृतिनारायण चौधरी पुरुष
१८ नगेन्द्रकुमार राय पुरुष
महिला (खस/आर्य)
१९ सुजाता कोइराला महिला
२० खपुष्पा भुसाल महिला
२१ डिला संग्रौला महिला
२२ मीना पाण्डे महिला
२३ उमा रेग्मी महिला
२४ दीपशिखा शर्मा महिला
महिला (जनजाति)
२५ ज्ञानकुमारी छन्त्याल महिला
२६ प्रमिला राई महिला
२७ महेन्द्रकुमारी लिम्बू महिला
२८ हीरा गुरुङ महिला
२९ मीना सुब्बा महिला
महिला (दलित)
३० सुजाता परियार महिला
३१ लक्ष्मी परियार महिला
३२ विमला नेपाली महिला
महिला (मधेसी)
३३ सीतादेवी यादव महिला
३४ चित्रलेखा यादव महिला
३५ मीनाक्षी झा महिला
थारू
३६ पद्मनारायण चौधरी
३७ पर्वता डिसी चौधरी
३८ नमिता कुमारी चौधरी
मुस्लिम
३९ अहतर कमाल
४० सर्वत आरा खानम
Comments
अरु समाचार
-
‘पत्रकारिता स्वच्छ, मर्यादित र सशक्त हुनुपर्छ’: मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वच्छ, मर्यादित र सशक्त पत्रकारिताका माध्यमबाट विकास र समृद्धिको यात्रालाई पूरा गर्न सकिने...
-
पूर्वमन्त्री शर्माद्वारा देश विकासका पक्षमा कलम चलाउन सञ्चारकर्मीसँग आग्रह
काठमाडौं । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक स्थायित्व र देश विकासका पक्षमा कलम चलाउन सञ्चारकर्मीसंग आग्रह गरेकि छन्...
-
काठमाडौँवासीलाई बाह्रै महिना शुद्ध खानेपानी उपलब्ध गराउने मन्त्रालयको तयारी
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँवासीलाई बाह्रै महिना मेलम्चीको शुद्ध, सफा खानेपानी उपलब्ध गराउने वातावरण तयार गर्न मन्त्रालयले पहल गरिरहेको...
-
सहकारी ठगी गर्ने कसैलाई छाड्दैनौँ : मन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीसम्बन्धी बनेको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख भएका जोसुकै व्यक्तिलाई सरकारले...
-
संविधान संशोधन गर्न कार्यदलले आन्तरिक रूपमा काम गर्दैछः उपप्रधानमन्त्री सिंह
काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सबै राजनीतिक दलहरूसँग छलफल गरेरै संविधान संशोधन प्रक्रिया अघि बढाउने बताएका...
-
एमाले सचिवालय बैठक आज बस्दै
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दै छ । एमाले केन्द्रीय...
-
सार्कलाई सक्रिय बनाउन आबद्ध मुलुकको भूमिका आवश्यक : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले मङ्गलबार शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री...
-
संविधान संशोधनको विषयमा छलफल प्रारम्भ गरिसकेका छौँः गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान संशोधन समावेशितालाई कमजोर गर्ने नभई थप सुदृढ गर्नका लागि हुने बताएका छन्। मंगलबार काठमाडौँमा...
-
प्रधानमन्त्रीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री...