भ्यानको ठक्करबाट मृत्यु
सुर्खेत, २७ फागुन । भेरीगंगा नगरपालिका–१२ मसिनामा पिकअप भ्यानको ठक्करबाट आज ५२ वर्षीय भूपेन्द्र खत्रीको मृत्यु भएको छ ।
सुर्खेतदेखि नेपालगञ्ज जाँदै गरेको लु१च ५७६० नंको भ्यानले पैदल हिँडिरहेका खत्रीलाई आज बिहान ठक्कर दिई घाइते भएकामा उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा छिन्चुमा निधन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक कवि सेञ्चुरीले जानकारी दिनुभयो ।
ठक्कर दिने भ्यानका चालक रुपन्देही जिल्ला सैनामैना नगरपालिका निवासी २९ वर्षीय उमेश पन्थीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । (रासस)
Comments
अरु समाचार
-
अमेरिकी डलरको मूल्य उकालो लाग्याे, अन्य देशकाे कति ?
काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार लगातार उकालो लागेको...
-
भ्रष्टाचार अन्त्य नभएसम्म सुशासन कायम हुँदैन : नेता केसी
काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले भ्रष्टाचारको छानबिनका लागि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा समिति गठन गर्नुपर्ने बताएका छन् । उनले विभिन्न भ्रष्टाचार...
-
राखेप बोर्ड सदस्यहरुद्वारा सपथ ग्रहण
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा नवनियुक्त हुनुभएका आठ बोर्ड सदस्यहरुले सपथ ग्रहण गर्नुभएको छ । उहाँहरुलाई सिंहदरबारस्थित खेलकुद...
-
गार्मेन्टबाट ८ बालबालिकाको उद्धार
काठमाडौं । जीतपुरसिमरा उपमहानगरपालिका–१५ स्थित जामुन डाँडामा रहेको शुष्मा गलैँचा उद्योगबाट ८ बालबालिकाको उद्धार गरिएको छ । बाल हेल्प लाइन...
-
कोरियन सहयोगमा प्राविधिक शिक्षालय निर्माण गर्न सम्झौता
काठमाडौं । गण्डकी प्रदेशमा प्राविधिक शिक्षालय निर्माण गर्न कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले आर्थिक सहयोग गर्ने भएको छ ।...
-
स्वास्थ्य बीमा क्षेत्र सुधार गर्न गठित समितिले बुझायो प्रतिवेदन
काठमडौं । स्वास्थ्य बीमा क्षेत्र सुधार गर्न गठित सुधार समितिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई प्रतिवेदन हस्तान्तरण गरेको छ ।...
-
बाँकेमा एक सय ४६ जनामा कुष्ठरोग
काठमाडौं । बाँके जिल्लामा एक सय ४६ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन् । साइनिङ अस्पताल आइएनएफ बाँकेले आर्थिक...
-
हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित
काठमाडौं । लगातार चिसो हावा एवम् अत्यधिक हुस्सु र कुहिरोका कारण पर्साको जनजीवन प्रभावित भएको छ । शुक्रबार बिहान देखि...
-
परराष्ट्रमन्त्रीद्वारा अमेरिकी पूर्वराष्ट्रपति कार्टरप्रति श्रद्धाञ्जली
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेकि...