ताजा समाचार

राष्ट्रिय मुद्दामा सत्तापक्ष र प्रतिपक्ष दलहरु एकजुट हुनुपर्छ : प्रचण्ड

कठकाडाैं,७ चैत । गिरिजाप्रसाद कोइरालाको स्मृतिमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डले राष्ट्रिय मुद्दामाका मामिलामा  सत्तापक्ष र प्रतिपक्ष दलहरु एकजुट हुनुपर्ने बताएका छन् ।

 सात्तापक्ष  र प्रतिपक्ष दलहरु एकसाथ भएमात्र  मुलुकलाई समृद्ध बनाउ सकिने प्रचण्डले बताए ।

दलहरु एक जुट भएर नै  मुलुकमा गणतन्त्र ल्याउन सकिएकाे साथै संविधान जारी गर्न सकिएकाे भन्दै प्रचण्डले  एकताकै बलमा मुलुकमा विकास र समृद्धिको अभियानलाई सफल बनाउन सकिने बताए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org