१८ वर्षीया राेकाय परिक्षा दिने समय हुन लाग्दा पनि काेठाबाट बाहिर नहाएपछि उठाउन जाँदा उनी विभत्स अवस्थामा मृत भेटिएकी थिइन् । शरीरमा चोट र निल डामहरु देखिएको र विभत्स अवस्थामा मृत भेटिएकोले उनकाे हत्या भएको प्रहरीको अनुमान छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले भने उत्त घटना हत्या भएकाे जस्ताे देखिएतापनि घटनाकाे तथ्य नखुलेकाे बताएका छन् ।