अाेलीले अाफ्नाे सरकारकाे अवधारणा सार्वजनिक गर्दै संक्रमणकालीन न्यायका लागि सत्य निरुपण र मेलमिलाप आयोग सक्रिय रहेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘म फेरि भन्छु, मानवअधिकार र मानवीय कानुनको गम्भीर उल्लंघनमा आममाफी हुँदैन ।’ओलीले आफ्नो सरकारको अवधारणा सार्वजनिक गरेका हुन् ।