ताजा समाचार

वैशाख महिना भित्र सबै स्थानीय तहमा कर्मचारी खटाउने

सरकारले स्वेच्छिक अवकास योजनालाई हटाएर स्थानीय तहमा कर्मचारी खटाउन लागेकाे हाे । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले  कर्मचारीलाई घर नजिकै पाएक पर्ने जागिर दिने योजना पनि ल्याएको छ। मन्त्रालयले  एक सूचना निकालि कर्मचारीलाई घरपायक जागिर रोज्न दुई हप्ताको समय दिएको छ।

वैशाख २१ गतेबाट निवेदन रूजु गरेर मन्त्रालयले रिक्त स्थानमा उपयुक्त कर्मचारीलाई खटाउने छ। वैशाख १८ गतेसम्म आफू काम गर्न चाहेको स्थानीय तह उल्लेख गरी कर्मचारीले निवेदन दिनुपर्ने सूचनामा उल्लेख छ।

 

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org