ताजा समाचार

संसद बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने

संघीय संसदको बैठक बाेलाउन  राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरिएको संचार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिएका छन् ।

भारत सरकारकाे सहयाेगमा वीरगंजमा निर्माण भएकाे एकीकृत भन्सार जाँच चौकीको क्षेत्र निर्धाणसम्बन्धि सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय  पनि बैठकले गरेकाे छ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org