ताजा समाचार

अाफ्नाे शक्ति देखाउने भन्दै कर्णाली नदीमा दुई झाँक्रीले हाम फाले

काठमाडाैं,१६ वैशाख । बाजुराको जगन्नाथ गाउँपालिका का दुई जना झाँक्रीले अाफ्नाे शक्ति देखाउने भन्दै कर्णाली नदीमा हाफ फालेका छन्

शक्ति देखाउने भन्दै नदीकाे बगरमा बसेर काम्दै गरेका दुइ झाँक्री नदीमा हाफ फालेका हुन् । नदीमा हाम फाल्ने एक ६१ वर्षीय मानबहादुर सिंह विष्टकाे मृत्यु भएको छ भने अर्का ५३ वर्षीय जयबहादुर विष्ट बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालय, बाजुराले जनाएको छ ।

घटनाकाे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org