एमालेले स्थायी कमिटी बैठक बाेलाएकाे र माओवादी केन्द्रले सचिवालय बैठक बोलाएकाे हाे । छुट्टाछुटै बैठक बाेलाएर दुबै पार्टीले बैठकमा पार्टी एकीकरण प्रक्रिया के कारणले ढिलाे भइरहेकाे छ भन्ने विषयमा छलफल गरिने नेताहरुले बताएका छन् ।
माओवादी केन्द्रलकाे बैठक विहान ११ बजेदेखि पेरिसडाँडामा बसिरहेकाे छ भने नेकपा एमालेकाे बैठक भने साँझ ६ बजेपछि प्रधानमन्त्रीको निवास बालुवाटारमा बस्ने छ ।
वैशाख ९ गते पार्टी एकताकाे घाेषणा गर्ने भनीएता पनि हालसम्म एकीकरणकाे टुँगाे भने लागिकेकाे छइन ।