ताजा समाचार

यातायात व्यवसायी संघका उपाध्यक्ष र महासचिव पक्राउ

सरकारले सिन्डिकेट बिरुद्ध चालेकाे कदम प्रति रुष्ठ भएर हड्ताकाे अभियानमा लागेका नेपाल लोकतान्त्रिक यातायात व्यवसायी महासंघका केन्द्रीय सदस्य बन्जाडे र महासचिव गाहालाई  प्रहरीले पक्राउ गरेकाे हाे । सार्वजनिक सवारी साधनकाे हड्ताल गरेर आन्दोलनमा उत्रिएका बेला बुटवल मिलनचोकबाट प्रहरीले बन्जाडेलाई पक्राउ गरेकाे हाे ।

मन्त्रालयले यातायात राेकेर सर्वसाधारणलाई मर्कामा पार्ने यातायात समितिका पदाधिकारीलाई पक्राउ गरी अत्याश्यक सेवा ऐन २०१४ अनुसार कारबाही गर्न गृहमन्त्री थापाले ७७ जिल्लाका सिडिओलाई निर्देशन दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org