ताजा समाचार

देश विकासका लागि सबै राजनीतिक दलहरु सत्तापक्ष हुनुपर्छ : प्रचण्ड

पाेखरा,२३ वैशाख । नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ४ को नवनिर्वाचित नेतृत्वको आयोजित पदस्थापन कार्यक्रममा बाेल्दै  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  सत्ता पक्ष र प्रतिपक्षको रुपमा दलहरु बिभाजित भए देशमा विकास नहुने बताएका छन् ।

देशमा विकास गर्नका लागि सबै  राजनीतिक दलहरु सत्तापक्ष हुनैपर्ने प्रचण्ड ले बताए ।

साथै प्रचण्डले देशमा विकास, समृद्धि र स्थायीत्व कायम राख्नका लागि सत्ता पक्ष र प्रतिपक्ष एकजुट हुनैपर्ने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org