ताजा समाचार

माओवादीकाे माग पूरा हुने : पार्टी एकता चाडै टुंगिने

काठमाडाैं,२४ वैशाख । केपी शर्मा अाेलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे माग पूरा गरिदेने सहमति गरेपछि पार्टी एकता चाडै टुंगिने भएकाे छ ।

माओवादी अध्यक्ष प्रचण्डले ओली प्रधानमन्त्रीको हैसियतमा रहुन्जेल आफू पार्टीको कार्यकारी अध्यक्ष हुन पाउनुपर्ने, महाधिवेशनपछि आफूलाई अध्यक्ष बनाउन लिखित सहमति गर्नुपर्ने र आधा कार्यकाल प्रधानमन्त्री बन्न पाउनुपर्ने शर्त अघि सारेकाे थियाे ।

एमालेको हाल कायम रहेको २ सय सदस्यीय केन्दीय कमिटी यथाव रहनेछ । माओवादीलाई यसअघि ९९ सदस्य भनिएकोमा अब करिव ५० जना थप गरेर ६०/४० को हैसियतमा एकीकरण हुने भएको छ

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org