ताजा समाचार

प्रधानमन्त्री ओली असार पहिलो साता चीन जाने

 

काठमाडौ्र,७ जेष्ठ । प्रधानमन्त्री केपी शर्मा ओली असारको पहिलो साता चीन भ्रमणका लागि जाने भएका छन् ।

प्रधानमन्त्री ओली असार ५ गते चीनको राजकीय भ्रमणमा जान लागेका हुन् तर भ्रमणको औपचारिक घोषणा
भने भएको छैन ।

प्रधानमन्त्री ओलीले भारत भ्रमण सके लगतै चीन भ्रमणमा चाडै जाने बताएका थिए । प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा विगत भएका सहमति तथा सम्झौता कार्यान्वयन लगायतका विषयमा छलफल हुने अधिकारीहरुले बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org