ताजा समाचार

नेपाल कम्युनिष्ट पार्टीकाे पहिलाे बैठक अाज

 

 

 

काठमाडाै‌ं,१० जेष्ठ ।  एमाले र माअाेवादीकाे एकिकरण पछि बनेकाे नेपाल कम्युनिष्ट पार्टीकाे पहिलाे  बैठक अाज बस्ने भएकाे छ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अाज  दिउसो हुने भएको छ । उक्त बैठकमा पार्टी सञ्चालन विधि र प्रक्रियाका विषयमा छलफल हुने भएको हो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमलदाहाल प्रचण्डले सम्बोधन गर्ने भएका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org