ताजा समाचार

बाल्टीको पानीमा डुबेर बालकको मृत्यु

पाल्पा १२, जेष्ठ । पाल्पाको रामपुरमा बाल्टीको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

रामपुर नगरपालिका –४ खोप्टारका वर्ष ३ वर्षीय सबिन थापाको पानी भरिएको बाल्टीमा डुवेर  शनिवार बिहान ७ बजे मृत्यु भएको हो ।

बालकको शव अहिले रामपुर अस्पतालमा राखिएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायव उपरीक्षक एेनबहादुर थापाले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org