ताजा समाचार

ट्रम्प-किम भेटवार्ताको पत्रकार सम्मेलन (लाइभ)

काठमाडाैं २९, जेष्ठ । सिंगापुरमा चलिरहेको अमेरिका-उत्तर कोरिया शिखर वार्ता सफलतापूर्वक सम्पन्न भएको छ ।

ट्रम्प-किम खुलेरै एक अर्काले प्रशंसा गरेका छन् भने, ट्रम्पले किमलाई धेरै चलाख नेताको रुपमा अर्थ्याएका छन् ।

सहमतिपत्रमा हस्ताक्षर गर्दै कोरियाली प्रायद्वीपलाई निशस्त्रीकरण गर्न समेत सहमत भएका छन् ।

अहिले पत्रकार सम्मेलन चलिरहेको छ हेर्नुहोस् लाइभ भिडियो:

विश्वको ध्यान खिचिरहेको शिखर वार्ताका बारेमा विभिन्न कुरा सतहमा आइरहेका छन् । हेर्नुहोस् लाइब भिडियो

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org