ताजा समाचार

गोलाप्रथाबाट आज ५९ सांसदको निर्णय गरिने

 

काठमाडाैं,४ असार ।अाज राष्ट्रिय सभाका ५९ सांसदको कार्याकालको विषयमा गोलाप्रथाबाट निर्णय गरिने भएको छ ।

राष्ट्रिय सभामा रहेका ५९ सांसदमध्ये १९ जनाको २ बर्ष, बाँकी ४० मध्ये २० जनाको कार्यकाल ६ बर्षको हुने खबर अाजकाे नेपाल  समाचारपत्रले छापेकाे छ ।

जुन प्रक्रियाबाट पद रिक्त हुन्छ त्यही प्रक्रियाबाट निर्वाचन आयोगले रिक्त सदस्यको निर्वाचन गर्ने छ । राष्ट्रिय सभाको पहिलो बैठक बसेको दिनबाट सम्पुर्ण सदस्यको पदावधि गणना गरिनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org