ताजा समाचार

कार्यवाहक प्रधानमन्त्रीको जिम्मा मन्त्री पोखरेललाई

काठमाडौं ५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षा मन्त्री इश्वर पोखरेललाई दिएका छन्।

प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननिय उपप्रधान एवम् रक्षा मन्त्री इश्वर पोखरेलले ज्यूले गर्ने गरि तोक्नु भएको छ भनि राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तीमा उल्लेख छ।

त्यस्तै ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यवाहक अध्यक्षको जिम्मेवारी बरिष्ठ नेता माधवकुमार नेपाललाई दिएका छन्।।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org