ताजा समाचार

पेरु‍‍-फ्रान्सको खेलमा निशुले कपडा उतार्लिन ? किन कपडा खोल्न चाहन्छिन निशु, कारण यस्तो छ…

काठमाडाैं ७, असार । विश्वकपको चर्चा कहिले कुन त कहिले कुन कुरामा हुने गर्दछ यसका साथै एउटा अचम्मको खबरले आज सबैको ध्यान आकृष्ट गर्ने छ त्यो हो नाङ्गिने कुरा । मानिस एक्लै हुदा या नुहाउदा भन्दा अघिपछी चेतना शून्य नहुन्जेल प्राय नाङ्गिदैन ।

तर, आज पेरु र फ्रान्सको खेलमा विश्वकप देखाउने क्यामेरामा केहि संख्या थपिने छ भने धेरै जस्तो क्यामेरा पेरुले गोल गर्ने स्थिति आएमा गोल पोस्ट भन्दा कतै तिनै सुन्दरी (जो पेरुको प्रत्येक गोलमा नाङ्गिने घोषणा गरेकी छिन) तिर सोझिने त होइनन् । आजको पेचिलो प्रश्न यो पनि हो ।

पेरु टिमकै ‘गर्लफ्रेन्ड’ भनेर चिनिने ‘निशु काउटी’  जसले पेरुको हरेक गोलमा कपडा खोल्ने भनेर सार्वजनिक घोषना गरेकी छिन । तर, खेलमा जीत हारको पूर्वानुमानमा पेरु फ्रान्सभन्दा निकै कमजोर देखिएकोले उसले खेल जित्ला नै भन्ने विश्वास गर्न कठिन छ । तर पेरुले एउटा भए पनि गोल गर्न सक्ला कि नसक्ला भन्ने चासोको विषय बनेको छ । किनकि पेरुले हारोस् वा जितोस् तर उसले गोल गर्नासाथ निसुले कपडा खोल्नेछिन् ।

संसारभरीका फ्यानले ताली बजाएर, हुटिङ गरेर टिमलाई समर्थन गरिरहँदा उनको समर्थन गर्ने शैली भने निकै भिन्न छ । उनले आफ्नो टिमले गर्ने हरेक गोलमा आफ्नो कपडा खोल्नेछिन् । उनले पेरुको प्रत्येक गोलमा टपलेस हुने घोषणा गरेकी छिन् ।

उनको घोषणा पूरा नहोला भन्न सकिन्न किनकि उनी भनेको कुराबाट पछि नहट्न यसअघि नै प्रमाणित गरिसकेकी छिन् । निसुले यसअघि पनि कपडा खोलिसकेकी छिन् । भेनेजुएलाविरुद्धको विश्वकप छनोटमा उनले न्यूड पोज दिइसकेकी छिन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org