ताजा समाचार

काँग्रेस नेता भट्टराईलाई मस्तिष्कघात, नर्भिकमा उपचार हुँदै

काठमाडाैं, ७ असार । नेपाली काँग्रेसका नेता मनमोहन भट्टराईको मस्तिष्कघातपछि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि सात दिनअघि उहाँलाई नर्भिक अस्पताल थापाथली पु¥याइएको थियो ।

तत्काल शल्यक्रिया नगर्ने र सिटी स्क्यान्सर रिपोर्ट अध्ययन गरी उच्च निगरानीमा राख्ने उपचार चिकित्सक टोलीको सुझाव रहेको बताइन्छ । अस्पतालको सघन उपचार कक्षमा उनको उपचार भइरहेको छ ।

स्नायु विशेषज्ञ डा राजीव झासहितको टोलीले उनको उपचार उपचार गरिरहेको नर्भिक अस्पतालले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org