ताजा समाचार

प्रतिनिधि सभा बैठक असार १८ (LIVE)

काठमाडाै १८, असार । संसदमा उठेका सार्वजनिक महत्वका कुराहरुमा नेपाल सरकारका अर्थमन्त्री युवराज खतिवडाले जवाफ दिदै छन ।

उनले राष्ट्रिय महत्वका बिषयमा जवाफ दिदै मदिरा लगायतमा अनावश्क कुराहरुमा समाजवाद खोज्नु दुर्घटनालाई निम्तो गर्नु हो भन्दै अर्थमन्त्री खतिडाले सांसदहरुको ध्यानाकर्षण गराएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org