ताजा समाचार

स्विटजरल्याण्डलाई हराउदै स्वीडेन पुग्यो २४ वर्षपछि विश्वकप क्वाटरफाइनलमा

१९, असार । रसियामा जारी विश्वकपमा स्विडेन र स्विटजरल्याणबीच भएको खेलमा १-० ले स्विटजरल्याणड पराजित भएको छ ।

यता स्वीडेन भने २४ वर्षपछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ ।

स्विडेनका लागि खेलको ६६ औं मिनेटमा इमिल फोर्सबर्गले गोल गरेपछि स्विडेनले अग्रता लिएको थियो ।

स्विटजरल्याण्डको बराबरी गर्ने उदेश्यमा स्विडेनका किप्परले असफल पारिदिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org