ताजा समाचार

भुमिकाको ज्योति मगरलाई सुझाव सुध्रिनु नाई भने… (भिडियोसहित)

काठमाडाैं ४, साउन । तीज नजिकिएसंगै गित संगितको बजारमा धमाधम विभिन्न शिर्षकमा गितहरु सार्वजनिक भइरहेका छन्।

यस्तै, भीडमा भुमिका गिरीको ‘बिकृति’ बोलको गित सार्वजनिक भएको छ ।

विवादित एंव चर्चित गायिका तथा हट मोडल ज्योति मगर र गिरिको स्वरमा बनेको तीज गितमा ज्योतिले लगाउने पहिरन देखि उनको रक्सीप्रतिको लगावलाई भिडियो मार्फत सार्वजनिक गरिएको छ ।

भुमिका, ज्योति, मालति घले, अञ्जीला वाइबा, सविता परियार र सीमा घर्तीले साडि लगाएर कम्मर मर्काउने कोसिस गरेका छन् ।

नेत्र अर्यालको शब्द, राजेश घिमिरेको छायांकनमा खेम सेन्चुरीले संगित भरेका छन् । भने, प्रकाश भट्टको निर्देशन रहेको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org