ताजा समाचार

मलेसिया जान सरकार को अनुमति

काठमाण्डाैँ ७, साउन ।       सरकारले जेठ २ गतेसम्म भिसा लागेका नेपाली कामदारलाई मलेसिया जान दिने निर्णय गरेको छ ।

यो निर्णयबाट कम्तीमा ४ सय ५३ जना लाभान्वित भएका छन् ।

काठमडौंस्थित दुतावासबाट सक्कल राहदानीमा भिसा स्टयाम्पिङ भइसकेर पनि अन्तिम श्रम स्वीकृति नपाएका कामदारलाई मलेसिया जान श्रम स्वीकृति  दिने निर्णय सरकारले गरेको हो ।, आजको कान्तिपुरमा यो खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org