ताजा समाचार

नेपालको पहिलो ओडिआई खेल, नेपाल vs नेदरल्याण्ड्स (LIVE)

काठमाडाैं १६, साउन । ऐतिहासिक ओडिआई म्याचमा नेदरल्याण्ड्सले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ। टस हारेको नेपालले पहिले बलिङ गर्दैछ ।

अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २२ वर्षपछि नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै ओडिआई यात्रा सुरु गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org