ताजा समाचार

बस दुर्घटनामा परि १९ जना घाइते, ६ गम्भीर

पर्वत २१,साउन । पोखराबाट जोमसोमका लागि छुटेको यात्रुबाहक बस पर्वतको बेतेनीमा दुर्घटनामा १९ जना घाइते भएका छन् ।

ग१ख ५५९८ नम्बरको यात्रुबाहक बस बिहान ९: ३० बजे दुर्घटनामा भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । घाइते मध्ये ६ को अवस्था गम्भीर छ । थप विवरण आउन बाँकी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org