ताजा समाचार

धनगढी अडिसनले ल्याएका दुई प्रतिभा जसले नेपाल आइडलको महत्व झन बढाए (भिडियोसहित)

काठमाडाैं २८, साउन । अन्तराष्ट्रिय स्तरको गायन प्रतिष्पर्धा नेपाल आइडलको दोश्रो सिजन सुरु भएको छ ।

यस्तै, नेपाल आइडलको दोश्रो सिजन अन्तरगत धनगढीमा पुगेर एपी वानले सेलेक्सन गरेका केहि प्रतिष्पर्धीका गीत सुन्दा लाग्छ उनीहरु साच्चिकै अवसर पाएमा कला र गीत संगित क्षेत्रलाई एउटा उचाइ दिन सक्नेमा आशंका छैन् ।

केहि प्रतिभा यस्ता भेटिए जसलाई घरपरिवारको सपोर्ट नभएपनि उनीहरुमा केहि गर्न सक्ने क्षमता भने पक्कै छ । ती प्रतिभा हुन्, करिष्मा बिष्ट र रवी शर्मा ।

हेराैं उनीहरुको प्रतिभा जस्ताको तस्तै !

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org