ताजा समाचार

विप्लवलाई सुरक्षा थ्रेट

काठमाडाैँ २, साउन ।   विप्लव नेतृत्वको नेकपालाई प्रहरीले कडा निगरानीमा राखेको समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

सो पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई समेत प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।

हाल विप्लवलगायत उनले नेतृत्व गरेको नेकपाका केन्द्रीय नेताहरु भूमिगत छन् ।

सो पार्टीका एक उच्च नेताले विप्लव कहाँ छन् भन्ने बारे आफूलाई जानकारी नभएको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org