श्रीमान सगं पनि किन लुकाउछन ,हरेक महिलाले यि ६ कुरा
काठमाडाैं ३, भदाै । नेपाली समाजमा महिलालाई पेटमा कुरा अड्याउन नसक्ने जातका रूपमा लिइन्छ । त्यसैले गोप्य वा अप्ठ्यारो कुरा पत्ता लाउन महिलालाई प्रयोग गर्ने गरिन्छ । तर हरेक महिलाहरू जोसँग जेसुकै भने पनि आफ्ना श्रीमानसंग यी ६ कुरा कहिल्यै खोल्दैनन् ।
के हुन् ती ६ कुरा, तपाईँ पनि थाहा पाउनुहोस् :
१)विवाहभन्दा पहिला कति पुरुषसँग यौन सम्बन्ध भयो भन्ने कुरा महिलाहरू आफ्ना श्रीमानलाई कहिल्यै भन्दैनन् ।कसैले नशामा बताए अर्कै कुरा हो ।
२)श्रीमतीले श्रीमानको पर्फमेन्सका बारेमा सबै कुरा आफ्ना वेस्टफ्रेन्डको विस्तारामा बताउँछन् । तर श्रीमानले यस्तो कुरा शेयर गर्न खोज्दा उनले इन्कार गर्छिन्
३)श्रीमती चाहे पुरै समय तपाइसँगै बसेकी हुन् तर, उनी सधैँ तपाईबाट चाहुरिएको र नराम्रो छालालाई लुकाउने कोसिस गर्छिन् ।
४)श्रीमान् श्रीमतीबीच जतिसुकै गहिरो सम्बन्ध होस् तर, यदि उनलाई श्रीमानबाट कुनै दुःख पाइन् भने उनी आफ्ना पूर्व प्रेमीका बारेमा सोच्ने गर्छिन् र आफ्नो श्रीमानको तुलना ती पूर्व प्रेमीसँग गर्छिन् ।
५)महिलाहरू सधैँ चाहन्छन् कि उनी जोसँग प्रेम गर्छिन् उसले दिनरात उनकै बारेमा सोच्ने गरोस् । यसकारण उनीहरू हरेक समयमा श्रीमानको ध्यान आफूतर्फ आकर्षित गर्नमा लागिरहेका हुन्छन् ।
६)श्रीमती आफ्नो श्रीमानको सधैँ जज गर्छिन् । यसले के देखाउँछ भने महिलाहरू सधैँ पर्फेक्ट पार्टनरको इच्छा राख्छन् । यस्तै, कैयौँपटक श्रीमानमाथि हुने शंकालाई दुर गर्नका लागि उनीहरू निकै ध्यान पुर्याउंछन् ।
Comments
अरु समाचार
-
‘गायन’मा जत्तिकै ‘एरेन्ज’मा पनि अब्बल सुशिल भट्टराई
काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड तिहार नजिकिए सँगै गायक तथा एरेन्जर शुशिल भट्टराईको एरेन्जीङमा नयाँ देउसी गित सार्वजनिक भएको...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
आज घोडेजात्रा: जनविश्वास र रोचक किम्बदन्ती यस्तो
काठमाडौं । परम्परागत रुपमा प्रत्येक वर्षको चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा आज काठमाडौं उपत्यकामा मनाइँदैछ । घोडेजात्रा एउटा अत्यन्तै...
-
डा. अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई...
-
गाईघाट झरना र बराह ताल जोड्न पदमार्ग निर्माण
काठमाडौं । बागलुङका दुई पर्यटकीय क्षेत्रलाई जोड्न पदमार्ग निर्माण गर्न थालिएको छ । ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाको सिमानामा रहेको...
-
भ्यालेन्टाइन्स डे–१४ फेब्रुअरीमा किन मनाईन्छ ?
काठमाडौं । १४ फेब्रुअरीलाई प्रेम दिवस अर्थात् भ्यालेन्टाइन्स डेका रूपमा विश्वभर मनाइन्छ । यस दिन युगल जोडीले आफ्नो मनको कुरा...
-
नेपालगञ्ज-कैलाश मानसरोवर ‘माउण्टेन फ्लाइट’ सुरु(भिडियो सहित)
काठमाडौं । नेपालगञ्जबाट कैलाश मानसरोवरसम्मका लागि हिमाली उडान ‘माउण्टेन फ्लाइट’ सुरु भएको छ । विभिन्न पर्यटन व्यवसायसँग सम्बन्धित सङ्घसंस्थाको पहलमा...
-
एउटै वडाबाट ११ करोडको सुन्तला बिक्री
काठमाडौं । स्याङ्जाको भिरकोट नगरपालिका–७ मा यस वर्ष रु ११ करोड बढीको सुन्तला बिक्री भएको छ । बलमाटा, तिलाहार, जिमिरे,...
-
बागमतीको जलप्रवाह र वातावरणीय सौन्दर्यतालाई पुनःस्थापित गर्न नागमती बाँध बनाइँदै
काठमाडौं । काठमाडौं उपत्यकाको सभ्यतासँग जोडिएको बागमती नदीको जलप्रवाह बढाएर यसको वातावरणीय सौन्दर्यतालाई पुनःस्थापित गर्न अर्को नागमती बाँध (ड्याम) बनाउन...