ताजा समाचार

जिल्ला समन्वय समितिका अधिकृतमाथि छुरा प्रहार

रामेछाप ७, भदाै ।   जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृतमाथि गएराति छुरा प्रहार भएको छ । गएराति करिब ९ बजे मन्थली नगरपालिका १ मच्छेडाँडी निवासमा सुतेर फेसबुक चलाइरहेको बेला अधिकृत नारायण सुवेदीमाथि अज्ञात समूहले छुरा प्रहार गरेको हो ।

तामाकोशी सहकारी अस्पतालमा प्राथमिक उपचारपछि धुलिखेल अस्पताल पठाइएको जनाइएको छ । सुवेदीको आन्द्रा काटिएको बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org