ताजा समाचार

विश्वलाई साढे पाँच फन्को लगाएका विश्व साइकलयात्री पुष्कर शाहअष्ट्रेलियामा भाँडा टल्काउँदै !

काठमाडाैं २९,भदाै। विश्व साइकल यात्री पुष्कर शाह नेपाललाई विश्वमा चिनाउन नेपाली झण्डा बोकेर साइकलबाटै विश्वलाई फन्को लगाए ।

आमाले मलाई माटो र पसिनालाइ माया गर्न सिकाइन ! म माटोलाइ चट्टकै माया मारेर पसिनालाइ माया गर्न हिडें ! भन्दै मार्मिक कुरा लेखेर शाहले आफ्नो बारेमा खुलासा गरेका छन् ।

नेपालको पहिचान बोकेर विश्वका कुनाकुनामा पुगेका शाह यति बेला कहाँ छन् ? के गर्दै छन ? यो कुरा चासोको विषय हो । उनी गुमनाम जस्तै भएका छन् । आखिर विश्व साइकल यात्री यसरी कहाँ लुकेर बसेका छन् या के गर्दै छन्, उनले आफै फेसबुक मार्फत आफ्नो अवस्थाको बारेमा जानकारी दिएका छन्

 

http://

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org