ताजा समाचार

सेक्‍स सम्बन्धी पाँच सल्लाह जुन कुरामा तपाई सधै बेखबर हुनुहुन्छ

गाढा सम्बन्धका लागि सेक्स अनिवार्य छ
सेक्सपछि तपाईको मूड ठीक हुन्छ भन्ने सम्बन्धमा निकटता आउँछ भन्ने कुरामा कुनै ग्यारेण्टी छैन । तर जरूरी छैनकी धेरै सेक्स गर्नले सम्बन्ध मजबूत हुन्छ भन्ने । राम्रो सम्बन्धका लागि त आवश्यक छ त केबल एकअर्कोको भावनालाई बुझ्नु र व्यवहार गर्नु ।

सेक्समा चरक सन्तुष्टि नभएमा कुनै गलत भइरहेको छ
सेक्समा कसैले चाहादैन् कि अधिकतम सन्तुष्टि मिलोस् । तर सेक्समा चरम सन्तुष्टि त योनिमा लिङ्ग छिराएर भन्दा त्यसअघिका क्रियाकलापबाट नै प्राप्त हुन्छ । सेक्सका दौरान एक तिहाई महिला सेक्समा आनन्द भन्दा पीडा महशुश गर्छन् । जरुरी छैन सेक्सका दौरान लिङ्ग जीस्‍पाटसम्म पुगेपछि मात्रै चरम यौन सन्तुष्टि प्राप्त हुन्छ ।

तौल बढी भएमा सेक्‍समा आनन्द हुँदैन्
मोटा भएपछि वा बढी तौल भयो भने सेक्समा मज्जा आउदैन भन्ने सोचाई नै गलत हो । सेक्समा मज्जा आउँने वा नआउने भन्ने त तपाई र तपाईको यौन साथी के कुरामा इन्जोय गर्छ भन्ने कुरामा भर पर्दछ ।

कम्तीमा तीनवटा डेटिङपछि मात्रै सेक्स गर्नुहोस्
यो कुनै विश्वव्यापी सिद्धान्त होइन न की तपाई कम्तिमा पनि तीन पटक डेटिङमा गएपछि मात्रै सेक्स गर्नुहोस् । हुन सक्छ तपाईहरु दुई जनाबीच पहिलो भेटमै घनिष्ट र निकट सम्बन्धका साथै विश्वासिलो बातावरण बनोस् । र सेक्सका लागि दुबे जनाले सहज महशुश गर्नुस् । तब त्यसका लागि किन आइतबार पर्खिनु पर्यो ।

सेक्‍स टोयको प्रयोग गलत
यदि तपाई सेक्‍स टोयको प्रयोग गर्नुहुनछ भने त्यसको अर्थ यो होइनकी तपाई साथीको यौन सन्तुष्टी पूरा गर्नका लागि अयोग्य हुनुहुन्छ । सेक्‍स टोयको प्रयोगले तपाईलाई सेक्सका दौरान रोमान्टिक बनाउन सहयोग गर्छ । बजारमा अहिले धेरै किसिमका धेरै सेक्स टोयहरु आएका छन् । जसलाई तपाई अनलाइबाटै घरमा बसेर खरिद गर्न सक्नु हुन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org