सेक्स सम्बन्धी पाँच सल्लाह जुन कुरामा तपाई सधै बेखबर हुनुहुन्छ
गाढा सम्बन्धका लागि सेक्स अनिवार्य छ
सेक्सपछि तपाईको मूड ठीक हुन्छ भन्ने सम्बन्धमा निकटता आउँछ भन्ने कुरामा कुनै ग्यारेण्टी छैन । तर जरूरी छैनकी धेरै सेक्स गर्नले सम्बन्ध मजबूत हुन्छ भन्ने । राम्रो सम्बन्धका लागि त आवश्यक छ त केबल एकअर्कोको भावनालाई बुझ्नु र व्यवहार गर्नु ।
सेक्समा चरक सन्तुष्टि नभएमा कुनै गलत भइरहेको छ
सेक्समा कसैले चाहादैन् कि अधिकतम सन्तुष्टि मिलोस् । तर सेक्समा चरम सन्तुष्टि त योनिमा लिङ्ग छिराएर भन्दा त्यसअघिका क्रियाकलापबाट नै प्राप्त हुन्छ । सेक्सका दौरान एक तिहाई महिला सेक्समा आनन्द भन्दा पीडा महशुश गर्छन् । जरुरी छैन सेक्सका दौरान लिङ्ग जीस्पाटसम्म पुगेपछि मात्रै चरम यौन सन्तुष्टि प्राप्त हुन्छ ।
तौल बढी भएमा सेक्समा आनन्द हुँदैन्
मोटा भएपछि वा बढी तौल भयो भने सेक्समा मज्जा आउदैन भन्ने सोचाई नै गलत हो । सेक्समा मज्जा आउँने वा नआउने भन्ने त तपाई र तपाईको यौन साथी के कुरामा इन्जोय गर्छ भन्ने कुरामा भर पर्दछ ।
कम्तीमा तीनवटा डेटिङपछि मात्रै सेक्स गर्नुहोस्
यो कुनै विश्वव्यापी सिद्धान्त होइन न की तपाई कम्तिमा पनि तीन पटक डेटिङमा गएपछि मात्रै सेक्स गर्नुहोस् । हुन सक्छ तपाईहरु दुई जनाबीच पहिलो भेटमै घनिष्ट र निकट सम्बन्धका साथै विश्वासिलो बातावरण बनोस् । र सेक्सका लागि दुबे जनाले सहज महशुश गर्नुस् । तब त्यसका लागि किन आइतबार पर्खिनु पर्यो ।
सेक्स टोयको प्रयोग गलत
यदि तपाई सेक्स टोयको प्रयोग गर्नुहुनछ भने त्यसको अर्थ यो होइनकी तपाई साथीको यौन सन्तुष्टी पूरा गर्नका लागि अयोग्य हुनुहुन्छ । सेक्स टोयको प्रयोगले तपाईलाई सेक्सका दौरान रोमान्टिक बनाउन सहयोग गर्छ । बजारमा अहिले धेरै किसिमका धेरै सेक्स टोयहरु आएका छन् । जसलाई तपाई अनलाइबाटै घरमा बसेर खरिद गर्न सक्नु हुन्छ ।
Comments
अरु समाचार
-
‘गायन’मा जत्तिकै ‘एरेन्ज’मा पनि अब्बल सुशिल भट्टराई
काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड तिहार नजिकिए सँगै गायक तथा एरेन्जर शुशिल भट्टराईको एरेन्जीङमा नयाँ देउसी गित सार्वजनिक भएको...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
आज घोडेजात्रा: जनविश्वास र रोचक किम्बदन्ती यस्तो
काठमाडौं । परम्परागत रुपमा प्रत्येक वर्षको चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा आज काठमाडौं उपत्यकामा मनाइँदैछ । घोडेजात्रा एउटा अत्यन्तै...
-
डा. अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई...
-
गाईघाट झरना र बराह ताल जोड्न पदमार्ग निर्माण
काठमाडौं । बागलुङका दुई पर्यटकीय क्षेत्रलाई जोड्न पदमार्ग निर्माण गर्न थालिएको छ । ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाको सिमानामा रहेको...
-
भ्यालेन्टाइन्स डे–१४ फेब्रुअरीमा किन मनाईन्छ ?
काठमाडौं । १४ फेब्रुअरीलाई प्रेम दिवस अर्थात् भ्यालेन्टाइन्स डेका रूपमा विश्वभर मनाइन्छ । यस दिन युगल जोडीले आफ्नो मनको कुरा...
-
नेपालगञ्ज-कैलाश मानसरोवर ‘माउण्टेन फ्लाइट’ सुरु(भिडियो सहित)
काठमाडौं । नेपालगञ्जबाट कैलाश मानसरोवरसम्मका लागि हिमाली उडान ‘माउण्टेन फ्लाइट’ सुरु भएको छ । विभिन्न पर्यटन व्यवसायसँग सम्बन्धित सङ्घसंस्थाको पहलमा...
-
एउटै वडाबाट ११ करोडको सुन्तला बिक्री
काठमाडौं । स्याङ्जाको भिरकोट नगरपालिका–७ मा यस वर्ष रु ११ करोड बढीको सुन्तला बिक्री भएको छ । बलमाटा, तिलाहार, जिमिरे,...
-
बागमतीको जलप्रवाह र वातावरणीय सौन्दर्यतालाई पुनःस्थापित गर्न नागमती बाँध बनाइँदै
काठमाडौं । काठमाडौं उपत्यकाको सभ्यतासँग जोडिएको बागमती नदीको जलप्रवाह बढाएर यसको वातावरणीय सौन्दर्यतालाई पुनःस्थापित गर्न अर्को नागमती बाँध (ड्याम) बनाउन...