अन्नपूर्ण पोस्ट्को सराहनीय काम ३० लाख रुपैयाँको छात्रवृत्तिसहित अन्नपूर्ण ग्राहक योजना सुरु
काठमाडौं ।अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकले आफ्ना पाठकका लागि शुक्रबारदेखि देशभर नयाँबार्षिक ग्राहक योजना सुरु गरेको छ । यो योजनामा सहभागीहुने पाठकले तीनहजार चार सय रुपैयाँ तिरेर अन्नपूर्ण पोस्ट्को बार्षिक ग्राहक बन्नासाथ स्क्रयाच कार्ड कोरेर हातहातै उपहारै उपहार पाउनेछन् ।
अन्नपूर्ण पोस्टले सुरु गरेको नयाँग्राहक योजनामाबार्षिक ग्राहकले हातहातै स्क्रयाच कार्ड कोरेर एलइडी टिभी, मोबाइलफोन, यूमिडिजी स्मार्ट मोबाइलफोन, भ्याकुमक्लिनर, मिक्सर ग्राइण्डर, वाटर डिस्पेन्सर ,नगद छुट मध्ये एक पाउने अन्नपूर्ण पोस्ट्काबितरण बिभागप्रमुखमनोज बस्नेतले बताए । उनकाअनुसार ग्राहकले हातहातै उपहारका साथै मासिक र बम्पर लक्की ड्रमा समेत सहभागीताजनाउने अवसर प्राप्तगर्नेछन । मासिकलक्की ड्रबाट हरेक प्रदेशका पाठकले मोटरसाइकलमासिक र बम्पर लक्की ड्रबाट एक जनाभाग्यशालीग्राहकले नगद रु ३० लाख रुपैयाँ छात्रबृत्ति पाउछन् ।
‘उज्ज्वलभविष्यःउपहार जितिन्छ अवश्य’ ग्राहक योजनाका सहभागीमध्येबाट बम्पर उपहारमाएकजनाग्राहकलाई लक्की ड्र मार्फत ३० लाख रुपैयाँको छात्रवृत्तिप्रदानगर्दैछौं’ उनले भने ‘शिक्षा जस्तो आधारभूतआवश्यकतालाई जोड दिएर मुलुकलाई आवश्यकदक्षजनशक्तिउत्पादनमा योगदानगर्ने हाम्रो उद्देश्यहो । आर्थिक अभावकै कारण कसैको प्रतिभा कुण्ठित नहोस्, कोही शैक्षिकअवसरबाट बञ्चितनबनोस् भनेरै छात्रवृत्तिको योजनाल्याएकाहौं । यसमा सहृदयीग्राहकहरुको साथमिल्ने विश्वास गरेका छौं ।’
हामी समाजकै लागि सूचना र समाचार पस्कन्छौं, विचार र विश्लेषण पस्कन्छौं । अन्नपूर्ण पोस्टको समाचारकर्मको केन्द्र समाज र राष्ट्र नै हो । हामीले सुरु गरेको ग्राहक योजनाको केन्द्रमापनिवित्तीय स्वार्थलाई होइन सामाजिकहितलाई राख्नचाहेका छौं ।
मनोज बस्नेत
बितरणबिभागप्रमुख
अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिक‘उज्ज्वलभविष्यःउपहार जितिन्छ अवश्य’ ग्राहक योजनाका सहभागीमध्येबाट एकजनालाई ३० लाख रुपैयाँको छात्रवृत्तिप्रदानगर्दैछौं । शिक्षा जस्तो आधारभूतआवश्यकतालाई जोड दिएर मुलुकलाई आवश्यकदक्षजनशक्तिउत्पादनमा योगदानगर्ने हाम्रो उद्देश्यहो । आर्थिक अभावकै कारण कसैको प्रतिभा कुण्ठित नहोस्, कोही शैक्षिकअवसरबाट बञ्चितनबनोस् भनेरै छात्रवृत्तिको योजनाल्याएकाहौं । यसमा सहृदयीग्राहकहरुको साथमिल्ने विश्वास गरेका छौं ।
‘बार्षिक ग्राहक योजनालिएर देशभर रहेकाहाम्रा सेल्स अफिसरहरुले अन्नपूर्णको ग्राहक योजनााबारे घरघरमापुगीजानकारी दिनेछन । त्यसकालागि देशभर सेल्स अफिसरहरु परिचालनगरिसकेका छौं’ उनले भने ।
अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकपत्रिकाकाठमाडौंसँगै बुटवल, इटहरी र कोहलपुरबाट एकैसाथपत्रिकाप्रकाशितहुँदै आएको छ । पत्रिकामा राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमका अलावागहकिलाविश्लेषणका साथै छुट्टाछुट्टै पेजमा७ वटै प्रदेशका समाचार छापिन्छन भने अर्थ सम्बन्धी ४ पृष्ठको अर्थतन्त्र हरेक हप्ता ६ दिन (शनिबार बाहेक) प्रकाशित हुन्छ । साथै हरेक शुक्रबार मनोरञ्जन विशेष शैली र प्रत्येक शनिबार बौद्धिक खुराँकका रुपमा फुर्सद र हरेक आइतबार सानानानीहरुकालागिभनेर अंकुर प्रकाशित हुन्छ ।
Comments
अरु समाचार
-
‘गायन’मा जत्तिकै ‘एरेन्ज’मा पनि अब्बल सुशिल भट्टराई
काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड तिहार नजिकिए सँगै गायक तथा एरेन्जर शुशिल भट्टराईको एरेन्जीङमा नयाँ देउसी गित सार्वजनिक भएको...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
आज घोडेजात्रा: जनविश्वास र रोचक किम्बदन्ती यस्तो
काठमाडौं । परम्परागत रुपमा प्रत्येक वर्षको चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा आज काठमाडौं उपत्यकामा मनाइँदैछ । घोडेजात्रा एउटा अत्यन्तै...
-
डा. अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई...
-
गाईघाट झरना र बराह ताल जोड्न पदमार्ग निर्माण
काठमाडौं । बागलुङका दुई पर्यटकीय क्षेत्रलाई जोड्न पदमार्ग निर्माण गर्न थालिएको छ । ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाको सिमानामा रहेको...
-
भ्यालेन्टाइन्स डे–१४ फेब्रुअरीमा किन मनाईन्छ ?
काठमाडौं । १४ फेब्रुअरीलाई प्रेम दिवस अर्थात् भ्यालेन्टाइन्स डेका रूपमा विश्वभर मनाइन्छ । यस दिन युगल जोडीले आफ्नो मनको कुरा...
-
नेपालगञ्ज-कैलाश मानसरोवर ‘माउण्टेन फ्लाइट’ सुरु(भिडियो सहित)
काठमाडौं । नेपालगञ्जबाट कैलाश मानसरोवरसम्मका लागि हिमाली उडान ‘माउण्टेन फ्लाइट’ सुरु भएको छ । विभिन्न पर्यटन व्यवसायसँग सम्बन्धित सङ्घसंस्थाको पहलमा...
-
एउटै वडाबाट ११ करोडको सुन्तला बिक्री
काठमाडौं । स्याङ्जाको भिरकोट नगरपालिका–७ मा यस वर्ष रु ११ करोड बढीको सुन्तला बिक्री भएको छ । बलमाटा, तिलाहार, जिमिरे,...
-
बागमतीको जलप्रवाह र वातावरणीय सौन्दर्यतालाई पुनःस्थापित गर्न नागमती बाँध बनाइँदै
काठमाडौं । काठमाडौं उपत्यकाको सभ्यतासँग जोडिएको बागमती नदीको जलप्रवाह बढाएर यसको वातावरणीय सौन्दर्यतालाई पुनःस्थापित गर्न अर्को नागमती बाँध (ड्याम) बनाउन...