ताजा समाचार

जनता बैंकको नयाँ सेवा अनलाइनखाता खोल्ने सुबिधा

काठमाण्डाै१२, असोज।  सूचनाप्रविधिमार्फत सहज र सुलभ रुपमाआमनागरिक सम्म सजिलै बैंकिङ्गपहुच पु¥याउने उद्देश्यले जनता बैंक नेपाल लिमिटेडले अन लाइनबाट खाताखोल्ने सुविधा संचालनमाल्याएको छ । जनता बैंकको बेभ साइट www.janatabank.com.npलग अन गरी स्वदेश तथा बिदेशको कुनै पनि स्थानबाट जनता बैंकको देश भरी रहेका १२३ ओटै शाखामाखाताखोल्न सकिने छ ।
यस सुविधाबाट देशको कुनै पनिभौगोलिक दुरीमाअथवाविदेशमा रहेका नेपालीहरुले सजिलै जनता बैंकको सेवाप्राप्तगर्न सक्ने विश्वास लिइएको छ । यो सेवाहाल व्यक्तिगतखाता खोल्नको लागिमात्र प्रयोग गर्न सकिने छ । अनलाइनबाट खाताखोले पश्चातग्राहकको खाता नं. र आवश्यकजानकारी ब्यक्तिगत इमेलमा पठाइने छ । यस विधिबाट खोलिएको खातामाप्रचलितकानुनबमोजिम तुरुन्तै कारोवार संचालनगर्न सकिने छ भने चेक प्राप्तगर्न तथा खाताबाट रकम ट्रान्सफर गर्नको लागिएक पटक ग्राहकले सम्बन्धित शाखामा सम्पर्क गरी फाराममा हस्ताक्षर गर्नु पर्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org