“लाैन जात्रै भो”टेलीफिल्मका पात्र “धते” अरुण पोख्रेलको जीवनकथा
काठमाडाैँ १७,असोज । नेपाली रङग मञ्चमा थुप्रै बिधा को बिच मा हास्य टेलीश्रृङखलाले आफ्नो बर्शोच्चो कायम गर्न सफल भएको छ । पछिल्लो समय च्याउ उम्रे जस्तै गरि थुप्रै टेलि शृङखला स्थापना भएका छन , तर ति हास्य टेलिशृङखालको बिचमा पछिल्लो समय दर्शकको मन जित्न सफल “लाैन जात्रै भो” टेलिशृखलाले नेपाली रङगमञ्चको बजारमा आफ्नो बर्शोच्चो जमाउने दाैरानमा छ ।
लाैन जात्रै भो टेलीफिल्म हरेक बुधबार साँझ ९ बजे टिभी टुडे मार्फत प्रशारण हुने गर्दछ । यस टेलीफिल्मले समाज ज्वलन्त विषयलाई उठ्ठान गरेर निर्माण गरिने यस टेलिशृङखालाको निर्देशन ध्रुब राई र दिपेन्द्र राई ,मुख्य सहायक निर्देशक अन्जु हमाल हुन। लाैन जात्रै भो टेली फिल्मका एक मुख्य पात्र धते अर्थात अरुण पोख्रेल ले सामजको एक बिघ्न चतुर्र, पात्रको रुपमा प्रस्तुत छन ।
लाैन जात्रै भो टेली फिल्मका मुख्य पात्र धते अर्थात अरुण पोख्रेल
अरुण पोख्रेल अर्घखाची जिल्ला को मालारानी गाँउपालिका मा जन्मेका उनी सानो हुँदा देखी कला क्षेत्र मा लाग्ने अनी कलाकार बन्ने ठुलो चाहना थियो । उनी स्कुल पढ्ने उमेर देखिनै कलाकार बन्ने आैधि इच्छा भएकै कारण स्कुल स्तर,स्थानिय स्तरका स्टेज कार्यक्रम मा नछुटाई सहभागी हुन्थे । उनी सानै देखी मेरि बास्सै टेली शृङखला का चर्चित हास्यकलाकार सितराम कट्टेलको अभिनय बाटै सानैदेखि प्रभावित थिए । जब एस.एल.सी को परिक्षा सकेर पढाई र कालाकारिताको ठुलो अभिलासा बोकेर काठमाडौं छिरेका अरुण यो नयाँ शहर ,नयाँ परिबेशमा उनलाई काठमाडौं बिल्कुलै नयाँ थीयो । कलाकार बन्ने इच्छा आकांक्षा बोकेर काठमाडाै छिरेका अरुण त्यति सजिलो थिएन काठमाडाैको परिबेश संग घुलमिल हुन । अन्त: अरुण काठमाडाैँ को परिबेश सगं सिगाैरि खेल्दै आफ्नो अध्ययन सगै कलाकार बन्ने लक्षप्रति नडक्मगाई निरन्तर अघि बडि रहे । अहिले उनि बिबि एस दोस्रो बर्षमा अध्ययन गर्दै जिन्दगि ३/४ वटा पाटा अध्यन , कालाकारिता , नोकरि लाई सामानान्तर अघि बढाई रहेको छन ।
“लाैन जात्रै भो” टेली फिल्ममा उनी सामजको एक चतृर्र, आफुलाई बिग्न बाठो ,जानकार सोच्ने पात्र धते को भुमिकामा प्रस्तुत छन ।
लाैन जात्रै भो नेपाली हास्य टेलीफिल्म DTARBSN को उत्पादन हरेक बुधबार साँझ ९ बजे Tv today मार्फत प्रशारण हुन्छ।
Comments
अरु समाचार
-
छठ गीतमा चर्चित ‘बिहारकी कोकिला’ शारदा सिन्हाको छठ पर्वमै निधन
काठमाडौँ ।‘बिहारकी कोकिला’ उपनामले प्रसिद्ध भारतीय गायिका शारदा सिन्हाको ७२ वर्षको उमेरमा मंगलबार नयाँदिल्लीको एम्स अस्पतालमा निधन भएको छ। सिन्हाले...
-
नेपाली चलचित्रका लागि चाडपर्व सुखद , हलदेखि ओटीटीसम्म दर्शकको साथ
काठमाडौं । नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ । दसैँ र तिहारमा हलसँगै ‘ओभर दी टप’ (ओटीटी) का विभिन्न...
-
घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले 'खर्च दशैंलाई' बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नै युट्युब...
-
‘बन्दी जीवनका अत्यासलाग्दा कथाहरु’ लोकार्पण, ६ स्रष्टा सम्मानित (तस्बिरहरुसहित)
काठमाडौँ, ५ असोज । शमी साहित्य प्रतिष्ठानको आयोजनामा शनिबार काठमाडौंमा साहित्य साधना सम्मान तथा पुस्तक लोकार्पण समारोह सम्पन्न भएको छ...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
दिनेश डीसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त
काठमाडौं । सरकारले दिनेश डीसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चलचित्र निर्देशक...
-
वरिष्ठ नेत्र विशेषज्ञ डा रुइत सम्मानित
काठमाडौं । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डा.सन्दुक रुइत आँखा उपचारका क्षेत्रमा पुर्याउनुभएको विशिष्ट...
-
प्रधानमन्त्री ओलीद्वारा साहित्यकार नेत्रप्रसाद गौतमका कृति विमोचन (फोटोसहित)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल साहित्यकारको निकै उर्वर भूमि भएको बताएका छन् । नेकपा एमाले पार्टी कार्यालय च्यासलमा...