ताजा समाचार

बौद्धका घुस्याहा डिएसपी श्याम राई घुस रकमसहित अख्तियारको फन्दामा

 

काठमाडौं । महानगरीय प्रहरी वृत बौद्धका प्रमुख (डिएसपी) श्याम कुमार राईलाई अख्तियारले पक्राउ गरेको छ । घुस रकमसहित राईलाई नियन्त्रणमा लिईएको अख्तियार प्रवक्ता (सह–सचिव) रामेश्वर दंगालले जानकारी दिए ।

उनी पक्राउबारे थप विवरण आउन बाँकी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org