प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार
काठमाडौँ । छातीमा संक्रमण र शरिरमा चिनीको मात्रामा घटवड भएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार देखिएको छ । मौसमी ज्वरोका कारण शुक्रवारबाट सताईका प्रधानमन्त्री ओलीलाई छातीमा संक्रमण देखिएपछि हिजो बिहान राजधानीको महाराजगञ्जस्थित मनमोहन कार्डियो सेन्टरमा भर्ना गरिएको थियो ।
प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीकाअनुसार, उहाँले बिहानको नियमित काम आफै गर्नुभएको र सामान्य हिडडुल गर्नुभएको छ ।उपचारमा संलग्न छाती रोग बिशेषज्ञ डा. सन्तकुमार दासले पछिल्लो समय ज्वरो नआएको तथा रक्तचाप र मुटुको चाल नियन्त्रणमा रहेको जानकारी दिनुभयो । श्वास फेर्दा छातीमा घ्यार–घ्यारको आवाज आएकाले ७२ घण्टा निगरामीमा राखिएको डा. दासको भनाई छ ।
संक्रमण बढ्ने आशंकामा अस्पतालले भेटघाटमा कडाईं गरेको छ । अहिले बिहान थप स्वास्थ्य परीक्षण पछि मात्र थप स्थितिबारे भन्न सकिने अस्पतालले जनाएको छ । दशैंमा भएको धपेडीका कारण स्वास्थ्यमा समस्या देखिएको हुन सक्ने अनुमान सहित निजी सचिवालयले बढी भिडभाड र धपेडी हुने कार्यक्रममा भरसक नलैजाने बताएको छ ।
Comments
अरु समाचार
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...












