ताजा समाचार

जाडोमा सेक्स गर्ने उपयुक्त विधि र तरिका

काठमाडौँ । सेक्ससँग जोडिएका अनेकौँ किस्सा सुन्ने गरेका छौं हामीले । सुन्दा र हेर्दा लाज लागे जस्तो भए पनि सेक्स हाम्रा लागि अति आवश्यक छ । सेक्स पनि कसरी गर्ने ? कस्तो समयमा गर्ने ? कहाँ गर्ने, गोप्य ठाउँ, आपसी समझदारी आदि आवश्यक पर्छ । यी सबै मिलेमा हामीले भरपुर आनन्द लिन सक्छौं । जाडो समयमा कसरी गर्ने, गर्मी समयमा कसरी गर्ने भन्ने विभिन्न उपायाहरू पनि प्रशस्तै छन् । अहिले जाडोको मौसम छ । जाडो लगातार बढ्दै गर्दा जो कोही पनि आफ्नो ओछ्यान छाड्न तयार हुँदैनन् । शिरक भित्र कक्रिएर सुत्न छोडेर बाहिर जाने सम्भावना तब मात्र सकिन्छ जब तपाइंको कोठामा केटी सहकर्मी छिन भने । यदि यस्तो जाडोमा संगिनी साथमै छिन भने चिसो मौसम पनि रोमान्समा बदल्न सकिन्छ । पार्टनरसँग टासिएर अंगालोमा बाधेर चुम्दै परस्त गर्न सकिन्छ ।

जाडोयाममा सहवास गर्ने केहि राम्रो उपाय

१. सेक्सको मतलब शरीरमा कपडा नहुनु हो तर जाडोमा कपडा शरिरबाट उतार्नु भनेको सजाय भन्दा कम होइन । जसका लागि तपाइले आफ्नो पार्टनरलार्इ तयार पार्नुपर्दछ ।

२, बेडमा यौन क्रियाकलाप भन्दा पहिले रेड वाइनका एक ग्लास तयार पार्नुहोस । रेड वाइन कामुत्तेजनाको लागि महत्त्वपूर्ण मानिन्छ । जसले तपार्इंलाई गर्मी पैदा गर्दछ र दुर्इ जनाबीचको मायालाई थप उत्साहित पर्दछ ।

३, दिनभर अफिसको कामको थकानका कारण तपार्इं सेक्सबाट टाढा नहुनुहोस् । बरू यसलाई प्रभाबकारी बनाउन घर गएपछि तातो पानीले नुहाउनुहोस् । जसले गर्दा तपार्इंको थकान कम हुन् जान्छ र सेक्सको लागि तयार हुन् सक्नुहुनेछ ।

४, यौन जीवन सुखद बनाउनको बिछ्यौनको पनि महत्त्वपूर्ण भूमिका रहन्छ । सफा र न्यानो खालको तन्नाको प्रयोगले तपार्र्इंलाई यौन कार्यको लागि उत्प्रेरित गर्न सक्दछ । फोहोर बेडले तपार्इंको जोसमा कमी ल्याउन सक्छ । यसबाट बच्नको लागि उपयुक्त स्थान तथा कपडाको प्रयोग गर्नु आवश्यक हुन्छ । यस्ता महत्त्वपूर्ण कार्यलाई ध्यान दिने हो भने जीवनको एक महत्वपूर्ण पाटो यौन जीवनमा सधै सुखमयी रहन सकिन्छ । एजेन्सीको सहयोगमा न्युज–नेपाल 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org