ताजा समाचार

नेविसंघ महामन्त्री काफ्लेलाई ह्दयघात, गंगालाल अस्पतालमा भर्ना

काठमाडौं । नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दन काफ्लेलाई ह्दयघात भएको छ । आज विहान ह्दयघात भएपछि उपचारका लागि गंगालाल अस्पतालमा भर्ना गरिएको छ ।

‘महामन्त्री ज्यूलाई अहिले गंगालाल अस्पतालमा भर्ना गरिएको छ,’ नेविसंघकी केन्द्रिय उपाध्यक्ष कृष्ण कुमारी बस्नेतलले भनिन् । स्वास्थ्य अवस्थाका विषयमा अहिलेसम्म डाक्टरले कुनै पनि जानकारी नदिएको बस्नेतले कचाहरीलाई जानकारी दिइन ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org