ताजा समाचार

बागमती प्रदेश

news-list
छवि र शिल्पाको विवाहको फोटो किन बाहिरियो ? रेखासँग डिभोर्स गरेको १० दिनमै शिल्पासँग लगन गाँठो !

काठमाडाैं । फिल्म निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच भएको गुपचु बिवाहको फोटो सार्वजनिक भएको छ । शिल्पाले दाई…

news-list
प्रधानमन्त्री ओलीले बोलाए सर्बदलिय बैठक

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलिय बैठक आह्वान गरेका छन् । सरकार गठन भएको १७ महिनापछि प्रधानमन्त्रीले प्रतिनिधिसभामा प्रतिनिधित्व…

news-list
ब्युँताइयो सरकारी निर्माण कम्पनी

काठमाडाैं । ठूला भौतिक पूर्वाधार निर्माणमा वैधानिक रुपमै आर्थिक चलखेलको जोखिम बढ्नेगरी सरकारले ‘नेपाल पूर्वाधार निर्माण कम्पनी’ खडा गरेको छ…

news-list
राजनीतिक दललाई अब चुनावमा अनुदान दिने कानुन बन्दै !

काठमाडाैं । निर्वाचन आयोगले राजनीतिक दललाई राज्यका तर्फबाट एकमुष्ट अनुदान दिनुपर्ने काुनन निर्माणका लागि अग्रसरता देखाएको छ । अनौपचारिक छलफल…

news-list
प्रधानमन्त्रीको स्वास्थ्य : मिर्गौलाको कार्यक्षमतामा ह्रास

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको कार्यक्षमतामा समस्या देखिएपछि आउँदो शनिबार पुनः सिंगापुर जाँदै छन् । १२ वर्षअघि दिल्लीस्थित…

news-list
गैंडालाई राइनो भनेर माैलिक नाम नबिगाराैंः प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैंडालाई राइनो नभन्न अन्तराष्ट्रिय जगतसँग आग्रह गरेका छन् । विश्व कै दुर्लभ र आकर्षक…

news-list
बाढीले रसुवागढी जलविद्युत आयोजनाको ड्याम पूर्ण क्षति, बेलिब्रिज बग्यो !

रसुवा । भोटेकोसी नदीमा एक्कासी आएको बाढीले सुख्खा बन्दगाहबाट रसुवागढी जल विद्युत आयोजनातर्फ जाने बेलिब्रिज बगाएको छ । आइतबारदेखि आएको…

news-list
पूर्वयुवराज पारस शाहले विमानस्थल मै प्रहरीमाथि हातपात गरेपछि…

काठमाडाैं । पूर्वयुवराज पारस शाहले त्रिभुवन विमानस्थलमा ड्युटीमा रहेका प्रहरीमाथि दुव्र्यवहार गरेका छन् । आमा र छोराछोरीलाई थाइल्याण्ड जान लागेका…

news-list
प्रधानमन्त्री ओलीको चेतावनीः पद जान्छ भनेर म लगलग कामें रे, अर्को निर्वाचन सम्म कुर्ने धैर्य गराैं

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पद जान लागेको भन्दै लगलग कामेको भन्ने सुनेको भन्दै अनावश्यक कुरा गरेर नबस्न…

news-list
बालुवाटार प्रकरणः किर्ते तमसुकलाई तीन न्यायाधीशद्वारा सद्दे ठहर

काठमाडाैं । बालुवाटारस्थित ललिता निवासको जग्गा हत्याउने प्रमुख योजनाकार भनी किटिएका शोभाकान्त ढकालले तयार पारेको किर्ते तमसुकलाई तीन न्यायाधीशले ‘सद्दे’…

news-list
जनयुद्धको क्रममा दोरम्बामा मारिएका १९ जनाको प्रतिमा अनावरण

रामेछाप । दोरम्बा हत्याकाण्डमा मारिएका १९ जनाको प्रतिमा अनावरण गरिएको छ । रामेछापको दोरम्बामा तत्कालीन शाही सेनाले तत्कालीन जनसरकार प्रमुख…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org