ताजा समाचार

बागमती प्रदेश

news-list
समर्थकको आडमा रवि लामिछानेको लीला !

काठमाडाैं । माउन्टेन टेलिभिनजका पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा जोडिएका तीन व्यक्तिलाई ३० साउनमा काठमाडौँमा पक्राउ गरेर चितवन लगेलगत्तै जिल्ला प्रहरी…

news-list
प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच बालुवाटारमा भेटवार्ता

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका विदेशमन्त्री सुभ्रमन्यम जयशंकरले आज भेटवार्ता गरेका छन्। बुधबार मध्यान्ह काठमणडौं ओर्लिएका जयशंकरले प्रधानमन्त्री…

news-list
रवि पत्नि निकिताको जाहेरी काठमाडौं प्रहरीले लिएन, चितवन जान सुझाव

काठमाडाैँ । रवि लामिछानेकी श्रीमती निकिता पौडेलले दिएको जाहेरी महानगरीय प्रहरी परिसर काठमाडौंले दर्ता नगरी चितवन जान सुझाव दिएको छ।…

news-list
अहिलेसम्मकै सबैभन्दा ठूला भ्रष्टाचारी सार्वजनिक गर्दै अख्तियार

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले केही समयपछि अहिलेसम्मकै सबैभन्दा ठूलो भ्रष्टाचारी सार्वजनिक हुने बताएका छन्…

news-list
निजगढ विमानस्थल निर्माण प्रस्तावः यी हुन् इच्छुक कम्पनी

काठमाडाैं । बहुप्रतीक्षित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल ९निजगढ० विमानस्थल बनाउन एक नेपालीसहित ५ देशका आधा दर्जन कम्पनीको प्रस्ताव परेको छ ।…

news-list
नेपाल रुष्ट, ओलीलाई मुख्य जिम्मेवारी रोज्न लिखित प्रस्ताव

काठमाडाैं । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई एउटा मुख्य जिम्मेवारी रोज्न लिखित प्रस्ताव…

news-list
बालुवाटारमा सर्बदलीय बैठक जारी

काठमाडाैं  । सकारी निवास बालुवाटारमा सर्बदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि सर्बदलीय बैठक आह्वान…

news-list
सिंहदरबारमा मृत भेटिएका बच्चुको सुसाइड नोटः कसैको कारण मैले आत्महत्या गरेको होइन !

काठमाडाैं । सिंहदरबारमा मृत भेटिएका राष्ट्रिय योजना आयोगका नायब सुब्बा बच्चु केसीले सुसाइड नोट लेखेको भेटिएको हो । सुसाइड नोटमा…

news-list
राष्ट्रिय योजना आयोगका कर्मचारी सिंहदरबार भित्रै मृत फेला

काठमाण्डौ । राष्ट्रिय योजना आयोगका एक कर्मचारी सिंहदरबारमा मृत अवस्थामा फेला परेका छन् । देशको प्रमुख प्रशासकिय क्षेत्रमा योजना आयोगका…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org